काठमाडौं – सांसद रामप्रीत पासवानले प्याजको मूल्य वृद्धि भएको भन्दै आपत्ति जनाएका छन् । उनले ‘प्याज खान स्वास्थ्यका लागि हानिकारक’ भएको बताउँदै सूचना जारी गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाली जनताले प्याज खाने अवस्था नरहेको उल्लेख गरेका हुन् । ‘प्याज २०० प्रतिकेजी माथि पुगेको छ’, उनले भने,…