काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालुवाटारमा छलफल गरेका छन् । शुक्रवारको छलफलमा स्थायी कमिटी बैठकममा उठेका विषय तथा संसदमा प्रस्तुत गर्ने एजेण्डामा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । आज चार बजेबाट…