नेकपाका सात नेतासंग राष्ट्रपतिको लन्च मिटिङ, धुम्बाराहिमा नेताहरुको आलोचना

काठमाडौं– राष्ट्रपति विधादेवी भण्डारीले नेकपाका आधा दर्जन नेताहरुसंग छलफल गरेकी छन् । नेकपाको स्थायी कमिटी बैठक जारी रहेको बेला राष्ट्रपति भण्डारीले नेताहरुसंग लन्च बैठक गरेकी हुन् । स्थायी समितिको जारी बैठकमा शनिवार अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले बोल्ने दिन नै नेताहरु शितल निवास गएपछि बैठकमा हंगामा भएको थियो । नेकपाका स्थायी समिति सदस्यहरु…