एमसीसी र इण्डो प्यासिफिक फरक हुन् : मन्त्री ज्ञवाली (पूर्णपाठ)

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमाथि परराष्ट्रमन्त्री तथा समिति सदस्य प्रदीप कुमार ज्ञवालीले आफ्नो धारणा प्रस्तुत गरेका छन् । मन्त्री ज्ञवालीले बुधबार बसेको स्थायी समिति बैठकमा आफ्ना धारणा प्रस्तुत गरेका हुन् । यस्तो छ मन्त्री ज्ञवालीको धारणा : स्थायी कमिटीको बैठकमा…