काठमाडौं - विवेकशील नेपाली दल फरक राजनीतिक धार र संस्कार देखाउँदै नेपाली राजनीतिमा आएको थियो । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) मा उम्मेदवारी दिएकी कान्छी उम्मेदवार रञ्जु दर्शना सामाजिक सञ्जालमा चर्चित पात्र बनिन् । सामाजिक सञ्जालमा चर्चा पाएपनि चुनाव जित्न नसकेपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल रविन्द्र मिश्र…