काठमाण्डु – नेकपा एमाले दाङले वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । बुधबार पार्टी कार्यालय घोराहीमा बसेको जिल्ला कमिटी बैठकले एमालेबाट निर्वाचित घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष शाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गर्ने निर्णय गरेको जिल्ला प्रचार विभागका प्रमुख संगीत बस्यालले जानकारी दिए । सामाजिक सञ्जालमा ३…