काठमाडौं – उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सिमा विवाद केपी ओलीको सरकारमा आएको नभन्न आग्रह गरेका छन् । उनले सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका हुन् । ‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘कतिपय ठाउँमा…