काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक नेकपा सचिवालय बैठक बोलाएका छन् । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर सचिवालय बैठक डाकेका हुन् । अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओली सहभागी नहुने भएका हुन् । महासचिव…