काठमाडौं – सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले गरेका काम सबै राम्रा भएको दाबी गरेका छन् । सरकारका निर्णय सुनाउन बिहीवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले सरकारका काम नदेख्ने आँखा नै नराम्रो भएको दाबी गरे । ‘नराम्रो काम एउटा गरिएको छैन, नराम्रो देख्ने आँखा नै नराम्रा हुन्,’ प्रवक्ता बाँस्कोटाले भने, ‘राम्रा कुरा नदेखाइदिने, नराम्रो…