काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै सत्तापक्षले गुठी विधेयक सम्बन्धित पक्षलाई बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्ने कोशिस नै नगरेको भन्दै विधेयक स्थगित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।…