काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक सरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको जानकारी दिए । बैठक शनिबार वा आइतबार बस्ने भन्ने टुंगो लागि नसकेको उनले जानकारी दिए । यही मंसिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका सांगठनिक…