ससुरालीले अगुल्टा उचाले, ज्वाईं प्रधानमन्त्री सतर्क रहनुस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेवार समुदायका ज्वाईंहरु प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई सर्तक हुन आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै उनले गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई संकेत गर्दै ज्वाईंहरु सर्तक हुनपर्ने बेला आएको बताए । उनले भने, ‘ससुरालीले अगुल्टो उचाले, अब ज्वाईंहरु सर्तक रहनुस ।’ ‘हामी खस…