आईसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश : म उठेर बोल्न सक्ने भएको छु (भिडियोसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उनले सोमबार एक भिडियो सन्देश जारी गर्दै आफू उठेर बोल्न, साथीहरु सँग कुरा गर्न सक्ने भएको बताएका हुन् । उनले भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अप्रेसनपछि तपाईंहरु…