भक्तपुर - भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको पदमा विजयी भएपछि नेपाली काँग्रेसले आइतबार विजय र्याली निकालेको छ । उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका हुन् । काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा काँग्रेस र राप्रपा (संयुक्त) ले विजय र्याली निकालेको हो । प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसलाई राप्रपा संयुक्तले सघाउने यसअघि घोषणा…