कास्की–२ मा नेकपाकी विद्या ५९६० मतले अगाडी

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पछि पार्दै पाँच हजार नौसय ६० मतले अग्रता बढाएकी छन् । शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत कास्की २ को प्रतिनिधीसभा सदस्यको लागि जारी मतगणनामा विद्याले ११ हजार आठसय ४६ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ६…