बाबुराम भट्टराईले भने : नयां शक्तिले मात्र देशको समस्या हल गर्न सक्छ

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले शहिद बेपत्ता तथा घाइते परिवारहरू अहिले पनि उचित रुपले व्यवस्थापन हुन नसकेको बताएका छन् । नयां शक्ति पार्टी शहिद, बेपत्ता परिवार, घाइते अपाङ्ग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन विभागले शनिबार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजना गरेको कार्यक्रममा भट्टराईले सो कुरा बताएका हुन् । डा. भट्टराईले…