सीमाभन्दा ठूलो प्रधानमन्त्री पद होइन, सरकार ढल्छ भने ढलोस्ः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि झुटा आरोप लगाउने नेताहरुलाई जवाफ फर्काएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रियताको सवालमा सोचेर बोल्न आग्रह गरेका छन् । ‘हिजो पनि एक जना विद्धान पण्डितको वक्तव्य मैले सुनें ।…