कम्युनिस्टको राष्ट्रवादी टोपी कालापानीमा झर्‍यो :सभापति देउवा

धरान - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक आयोगलाई खेलौना बनाउन खोजेको आरोप लगाएका छन् । धरानको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले, प्रधानमन्त्री केपी ओलीले एदकलीय व्यवस्था लाद्न खोजेको समेत आरोप लगाए । ‘स्वतन्त्र न्यायलयलाई सीमित व्यक्तिको घेरामा राख्न खोजिएको छ,’ उनले भने । प्रधानमन्त्रीलाई शक्तिको उन्माद जागेको भन्दै देउवाले अख्तियारलाई…