वार्ताको टेबलमा बसेर लिपुलेकबाट भारतीय फौज हटाउँछौंः प्रवक्ता बाँस्कोटा

काठमाडौं – सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भारतीय अतिक्रमणमा परेको भूभागका विषयमा कूटनीतिक माध्यमबाटै समस्या समाधानको प्रयास भएको बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले मन्त्रालयमा गरेको नियमित पत्रकार भेटघाटमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग नेपाली भूभाग हो भन्ने प्रमाण र तथ्यको आधारमा सरकारले कूटनीतिक पहल गरेर भारतीय फौज फिर्ता पठाउने बताएका हुन् । ‘लिपुलेकबारे…