‘विचरा’ देवघाटतिर जानुपर्ने बूढालाई कांग्रेसले उम्मेदवार बनायोः अध्यक्ष प्रचण्ड

कास्की – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की–२ मा नेपाली कांग्रेसले देवघाटतिर जानुपर्ने ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन् । बुधबार कास्कीमा नेकपाले आयोजना गरेको चुनावी सभामा बोलेका प्रचण्डले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरेका…