काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले ब्रीटिस गोर्खाहरुले उठाएका जायज मागहरुप्रति राप्रपाको ऐक्यवद्धता र समर्थन रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ब्रीटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै पुर्ब उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले ब्रीटिस गोर्खाहरुले उठाएका मागका सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गर्ने बताए । थापाले…