अन्ततः राजीनामा स्विकृत भयो सिलवालको, गृहमन्त्रीले सिलवालको फाइल रोकेपछि गृहसचिवलाई यसरी हकारे

काठमाडौं – नेपाल प्रहरीको डिआईजीबाट राजिनामा दिएका नवराज सिलवालको राजीनामा स्विकृत भएको छ ।  गृहमन्त्री जनार्दन शर्माले सिलवालको राजीनामा स्विकृत गरेका हुन । मन्त्री शर्माले असोज १९ गतेको मिति राखेर सिलवालको राजीनामा स्विकृत गरेका हुन । डिआईजी सिलवालले आफ्नो राजीनामा स्विकृत भएको बताए ।     ‘म अहिले बाहिर छु, मेरो राजीनामा स्विकृत भएको जानकारी…