काठमाडौं– पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार दुई पटक भेटवार्ता भएको छ। बिहीबार बिहान र दिउँसो गरी प्रधानमन्त्री निवासमा छलफल भएको हो। चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीच चारबुँदे सहमति समेत भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन…