राष्ट्रिय एकतालाई थप बलियो बनाउँनुपर्छ : रक्षामन्त्री पाेखरेल

काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेस लगायतका थारु समुदायले पुर्याएको योगदानको उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरूलाई सुझाव दिएका छन् । बुधबार मधेसी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्ने बताए । उनले हिमाल, पहाड र…