काठमाडौं– नेकपाका केन्द्रिय एंवम् सांसद रामकुमारी झाक्रिले प्रधानमन्त्रीका राजनितीक सल्लाहकार विष्णु रिमाललाई कडा जवाफ दिएकी छन् । प्रधानमन्त्रीका सल्लाहकार रिमालले टिवटरमा छौंडा लेखेकोमा आपत्ति जनाउदै ज झाक्रिले उनलाई सत्ता र उन्माद कस्तो हुन्छ भनेर सम्झन परेको टिप्पणी गरेकी छन् । सांसद झाक्रिले लेखेकी छन् ‘राज्यसत्ताको केन्द्रमा रहेका ब्यक्तिको रूपमा यो उत्कृष्ठ ट्वीट हो। यो ट्वीट…