काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेकपाले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित तत्कालिन समाजवादी पार्टीका नेताहरु लगायतलाई नेकपा प्रवेश गराउने कार्यक्रममा बोल्दै नेता पौडेलले नेकपाले २५ वर्ष सरकार चलाउने दाबी गरेका हुन् । कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन…