नेकपा संसदीय दलमा खुले असन्तुष्टिका पोका, नेतृत्वमाथि दबाब

काठमाडौं । सरकारका गतिविधि पार्टी र जनतासँग नजोडिएको भन्दै बेलाबेला आलोचना हुने गरेको छ । पार्टीकै शीर्ष नेताहरूले सरकारको आलोचना गर्ने गरेका छन् । सरकारका कामकारवाहीबारे छलफल र समीक्षा गर्ने थलो नपाएको भन्दै संसददेखि सार्वजनिक मञ्चमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताले सरकारको आलोचना गर्ने गरेका छन् । त्यस्तै दृश्य देखियो सोमबार नेकपा संसदीय दलको…