प्रचण्ड र श्यामशरणको ‘गोप्य’ भेटबारे प्रचण्ड सचिवालयले गर्यो यस्तो खुलासा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुनै भारतीय व्यक्ति वा निकायसँग गोप्य भेटघाट नभएको खुलासा भएको छ । भारतीय पूर्वविदेशमन्त्री श्यामशरणसँग गोप्य भेट गरेको भन्ने समाचार प्रकाशित भएपछि प्रचण्ड सचिवालयका तर्फबाट प्रमूख स्वकीय सचिव गंगा दाहालले प्रष्टीकरण दिँदै भनेकी छन्, ‘अध्यक्ष प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय…