काठमाडौं–बझाङमा दुर्घटना र प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षतिप्रति सांसदहरुको ध्यानाकर्षण भएको छ । बझाङ जिल्लामा केही दिन अगाडी बाढीले ५ जनाको मृत्यु भएको, जीप र्दुघटना ३ जनाले ज्यान गुमाएको, पहिरोले सब इन्जिनियरको मृत्यु भएको र असिना पानीले ९० प्रतिशत बालीनाली तथा फलफुलको क्षति भएकोप्रति बाझाङ जिल्लाबाट निर्वाचित सांसद भैरव बहादुर सिंह र आशा विकले दुख…