काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैली उपयुक्त नभएको बताएका छन्। प्रतिष्ठानको तेस्रो सभा बैठकलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितिको हवाला दिंदै प्रतिष्ठानकी…