काठमाडौं- धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले भिजनबिनाको मान्छे नेता नभएर ठग हुने गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेको सन्दर्भमा प्रमुख साम्पाङको यस्तो प्रतिक्रिया आएको हो । त्यसपछि अर्को स्टाटस राख्दै उनले भनेका छन्,…