‘रअ’का प्रमुखसँगको भेटबारे बोले ज्ञानेन्द्र

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई भेटेको भन्ने समाचार प्रकाशित भएपछि उनले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । एनले आफुले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको दाबी गरेका छन् । पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन्…