काठमाडौँ - गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको बताएका छन् । मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए । ‘वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी…