सचिवालय बैठकअघि पूर्वमाओवादी नेताहरु खुमलटारमा

काठमाडौं - नेकपा सचिवालय बैठक आइतबार (आज) बस्दै छ। पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफल गरेका छन् । बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको एक नेताले जानकारी दिए । बैठक दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा…