जाजरकोट– जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी नेता एवं वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्ति बस्नेतले शुरुवाति अग्रता कायम गरेका छन्। प्रारम्भिक मतपरिणाम अनुसार उनी एक हजार दुर्इ सय ७१ मतसहित सबैभन्दा अगाडि छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह अाठ सय ३२ मत पाएका छन्। अहिले मतगणना भइरहेकाे वडा…