काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ । स्कूल विभागको नेतृत्वको विषयमा गृहकार्य कपुगेकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपामा विभागहरुको नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन । अन्य विभागहरुको विषयमा खासै असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने प्रष्ट दुई धार…