काठमाडौं–वीरगञ्ज रेलमार्ग अन्तिम चरणमा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिकासमा सहयोग पुर्याउन भारतको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार ‘नेपाल–भारत लजिस्टिक समिट’ समारोहलाई उद्याटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले विकासशिलबाट विकसित मुलुकतर्फ फड्को मार्न भारतको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । नेपालको व्यापारको ठूलो हिस्सा भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिए…