देउवाको गर्जन : लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरू कुनै पनि हालत पारित हुन नदिने बताएका छन् । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरूले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने चेतावनी दिएका छन ।…