काठमाडौं – नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही बन्ने समाचार सार्वजनिक भएपछि मुख्यमन्त्रीका अर्का दाबेदार नेता नेरश भण्डारीले असहमति जनाएका छन् । प्रदेश संयोजक मायाप्रसाद शर्मा, प्रदेश ईन्चार्ज एवं पूर्वगृहमन्त्री तथा सचिवालय सदस्य शक्तिबहादुर बस्नेत र माओवादी नेता जनार्दन शर्मा प्रभाकरसहितको उपस्थितिमा बसेको बैठकले शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय सर्वसम्मत गरेको समाचार…