प्रेसको शिरमाथि तरबार राख्ने काममा कांग्रेसले समर्थन गर्न नसक्ने : प्रवक्ता शर्मा

काठमाडौँ - प्रमुख प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेसको शिरमाथि तरबार राख्ने काममा कांग्रेसको समर्थन हुन नसक्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै शर्माले मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानले विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई प्रेस स्वन्त्रतालाई कुण्ठित गरेको भन्दै तत्काल संशोधन गर्नुपर्ने धारणा अघि सारेका छन्  । शर्माले…