संबैधानिक परिषदकाे बैठक बस्दै

काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक राखिएकाे छ । यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि पुन संवैधानिक परिषदको बैठक बस्न लागेकाे हाे ।  परिषदको बैठक आज दिउँसो ४ बजेलाई बोलाइएको छ। न्यायाधीश हुनका लागि संविधानले तोकेको तीन वर्ष सर्वोच्च…