काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकीकरण पश्चात गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगको बुधबारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको आयोगका कानून अधिकृत अरुणकुमार झाले जानकारी दिए। दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । यसअघि नेपाल…