कार्ल माक्स द्विशतवार्षिकीको अवसरमा ११ देशका कम्युनिस्ट काठमाडौंमा

काठमाडौं - कार्ल माक्स जन्मेको द्विशतवार्षिकीको अवसरमा काठमाडौंमा आजदेखि अन्र्तराष्ट्रिय सेमिनार सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ः३० बजे सेमिनारको उद्घाटन गरेका हुन् । काठमाडौंमा हुने उक्त कार्यक्रम २ दिन सम्म चल्ने छ । द्विशतवार्षिकी अन्र्तराष्ट्रिय सेमिनार समितिका अनुसार सेमिनारमा कार्ल माक्सको योगदानका बारेमा विचार विमर्श गरिने…