कांग्रेसमा पौडेल,सिटौला र सिंह मिले, सभापति देउवालाई पार्टीभित्रै चुनौती

काठमाडौँ - कांग्रेसको संस्थापन इतर पक्षले पार्टी सुधारका निम्ति नेतृत्व परिवर्तनको मुद्दालाई मुख्य एजेन्डा बनाएर देशव्यापी अभियान थाल्ने उद्घोष गरेको छ । वर्तमान नेतृत्वबाट दुई तिहाइ जनमत बोकेको कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न नसकिने निचोड यो समूहले निकालेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको कार्यशैलीलाई मुख्य दोष दिँदै आएको संस्थापन इतर पक्षीय नेताहरूले नेतृत्व…