काठमाडौं- संयुक्त नियमावली पारित गर्न संघीय संसदको संयुक्त बैठक आइतबार बस्दैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संयुक्त बैंठक बस्ने भएको हो । सिफारिसमा बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले संयुक्त बैठक आह्वान गरेकी थिइन्। यसअघि बोलाइएको बैठकको सूचना नपाएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेपछि पुनः आइतबारका लागि बैठक बोलाइएको हो। संघीय संसदको संयुक्त सदन…