राजपाले तत्काल महाधिवेशन नगर्ने, महाधिवेशन आउँदो बैसाखमा हुने

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) ले तत्काल महाधिवेशन नगर्ने भएको छ । पार्टी मुख्यालय बबरमहलमा ४ गतेदेखि बसेको तीन दिने राजनीतिक समितिले महाधिवेशनको मिति ०७६ बैशाख ७ देखि ९ गतेसम्म तोकेको हो। बुधवारसम्म चलेको उक्त राजनीतिक समितिको बैठकले एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने पार्टीको विधानको धारा २२ उपधारा १० लाई संशोधन गरिएको निर्णय निर्वाचन आयोगलाई…