काठमाडौं- पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश र न्यायाधीशको पदावधि सडक, सञ्चार र राजनीतिबाट तोक्ने कार्य न्यायिक मूल्यविरुद्ध रहेको ठहर गरेको छ। न्यायपालिकामा उत्पन्न विषमपरिस्थितिको समीक्षा गर्न बिहीबार र शुक्रबार बसेको फोरम बैठकले लामो छलफलपछि यस्तो निष्कर्ष निकालेको हो। संवैधानिक, कानुनी र न्यायिक मूल्य–मान्यताका आधारमा मात्र यस्तो विवाद निरुपण हुन सक्ने फोरमले जनाएको खबर अाजकाे अन्नपूर्णपाेस्ट्मा छ । प्रधानन्यायाधीशबाट…