काठमाण्डु - नेपालमा हुन लागेको राष्ट्रिय निर्वाचनअघि चीनको महत्वाकांक्षी परियोजना बीआरआईसम्बन्धी बहस एक पटक फेरि सतहमा आएको छ । प्रधानमन्त्री पदका प्रमुख दाबेदार मानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो वाचापत्रमा झापामा प्रस्तावित नेपाल-चीन मैत्री औद्योगिक पार्कलाई समावेश नगरेपछि यो विषय बहसमा आएको हो । बालेनले फागुन ११ गते आफ्नै निर्वाचन क्षेत्रमा…