मुलुकको समृद्धिको सपना पूरा गर्ने सांसद सिलवालकाे उद्घाेष

काठमाडौं –एमाले सांसद नवराज सिलवालले मुलुकको समृद्धिको सपना पूरा गर्न काम गर्ने प्रतिवद्धता जनाएका छन्। ललितपुर १ बाट निर्वाचित सांसद सिलवालले आइतबार शपथ ग्रहण पश्चात भने, ‘समृद्धिको जुन नयाँ अभियानमा मुलुक अगाडी बढेको छ। मुलुकले स्थायी सरकार पाएको छ। मुलुकको समृद्धिको मुद्दा, मिसनमा आफ्नो क्षमता, अनुभव, ज्ञानले भ्याएसम्म योगदान गर्ने उल्लेख गर्दै पूर्वडिआइजी समेत रहेका…