काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि आज हुने उम्मेदवारी मनोनयन दर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने भएकी छिन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि अहिले विहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ । राष्ट्रपति भण्डारी अपरान्ह १२ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा उम्मेदवारी दर्ता गर्न आफैं जाने तयारीमा रहको स्रोतले वताएको…